उम्मेदवार

सुरेन्द्र यादवको जन्म २०२७ सालमा महोत्तरीको गैढा भेटुपुरमा भएको हो । दुर्गा मावि मनरा महोत्तरीबाट एसएलसी पास गरेका यादवले भारतको विहार विश्वविद्यालयबाट आइएस्सी पढ्नुभएको छ । उहाँले किर्गिस्तानको बिस्केट कलेजबाट एमडी अध्ययन गर्नुभएको छ । २०४१ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता बने पनि उहाँ राजनीतिमा सक्रिय हुनुभएन । उहाँ अहिले संघीय समाजवादी फोरममा आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू