उम्मेदवार
लामो समय मधेशवादी दलमा आवद्ध भएका जंगिलाल यादव हालै मात्र नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको हो । उहाँको जन्म २०१७ सालको मंसिर ४ गते सर्लाहीको कबिलासीमा भएको हो । २०७० सालको चुनावमा सर्लाही क्षेत्र नम्बर ५ बाट विजयी भएका नेता राय नेपाली कांग्रेसमा प्रवेश गर्नासाथ उम्मेदवार बन्नु भएको हो । २०७० सालको चुनावमा तमलोपाबाट ९ हजार ७ सय ६७ मत ल्याएर विजयी हुनु भएको थियो । उहाँले भौतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
थप उम्मेद्‌वारहरू