उम्मेदवार

विवेकशील साझा पार्टीका संयोजक उज्वल थापा ४० बर्षको हुनुभयो । उहाँले अमेरिकाबाट सूचना प्रविधिमा बिज्ञता हासिल गर्नु भएको छ । ४ वर्षदेखि पृथक राजनीतिक संगठनको नेतृत्व गर्दै आएका थापा भूकम्पको बेला उदाहरणीय नेतृत्व देखाएर होस् वा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोगका बेला अग्रसरता देखाउनु भएको थियो ।

थप उम्मेद्‌वारहरू