उम्मेदवार

विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अनुपा श्रेष्ठ अन्तर्राष्ट्रिय महिला पत्रकारिता सञ्जालको कार्यसमिति सदस्य पनि हुनुहुन्छ । नेपालको पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउन पनि उहाँको भूमिका महत्वपूर्ण छ । सामाजिक क्षेत्रमा पनि सक्रिय भई स्वास्थ्य शिविर तथा युवा प्रशिक्षण कार्यक्रममा उहाँ सक्रिय हुनुहुन्छ । उहाँ पुराना चर्चित कांग्रेस नेता बीरेन्द्रभक्त श्रेष्ठकी छोरी हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू