उम्मेदवार

एरोनोटिकल इन्जिनियर गरेका प्रदिप ढकाल २५ वर्षको हुनुभयो । अहिले उहाँ व्यापार प्रशासनमा स्नातक गर्दै हुनुहुन्छ । उद्यमशीलता विकासले देशको अर्थतन्त्र धान्ने उहाँको प्रमुख अभियान हो । शिक्षित युवाहरु देशको नीति निर्माणमा लागेर, इमान्दारपूर्वक काम गरे मात्र देशबाट भ्रष्टाचार अन्त्य हुनेछ र देश समृद्धितिर लाग्छ भन्ने धारणासाथ आफू राजनीतिमा होमिएको ढकाल दावी गर्नुहुन्छ ।

थप उम्मेद्‌वारहरू