उम्मेदवार
उदय शंशेर ज.ब.राणा नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता सागर शमशेर राणाका छोरा उदय शमशेर राणा राजनीतिमा नयाँ अनुहार होइनन् । उहाँ पारिवारिक पृष्ठभूमिका कारण नै राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । उहाँ राजनीतिक नेता मात्र नभएर एक सफल व्यवसायी पनि हुनुहुन्छ । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीको रुपमा काम गरिरहनु भएको छ । नेपाली कांग्रेसको तर्फबाट गत चुनावमा ललिपुर क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू