उम्मेदवार
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गंगाबहादुर दोङ ‘बामध्वज’ ले कक्षा ५ सम्म पढ्नु भएको छ । काभ्रेको तेमाल गाउँपालिका बस्दै आएका गंगाबहादुरले २०४६ सालबाट राजनीति सुरु गर्नु भएको हो । उहाँ यसअघि स्थानीय तहको चुनावमा तेमाल गाउँपालिकाको उम्मेदवार बने पनि पराजित हुनु भएको थियो । यो गाउँपालिकामा कांग्रेस झण्डै ६ सय मतले विजयी भएको थियो । गंगाबहादुर माओवादीको पोलिटब्यूरो सदस्य समेत हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू