उम्मेदवार

नेकपा एमालेका नेता गोकुल बास्कोटाले स्नातक तह सम्मको अध्ययन पूरा गर्नुभएको छ । काभ्रेको डेडिथुम्का माविबाट एसएलसी दिएका गोकुलले आरआर कलेज काठमाडौंमा आइए पढ्नु भएको हो । विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका बासकोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बन्नु भएको थियो । तर उहाँ पराजित हुनुभयो । नेकपा एमालेको अध्यक्ष भैसकेका बास्कोटाले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य भएर समेत काम गर्नुभएको छ ।

थप उम्मेद्‌वारहरू