उम्मेदवार
सत्यनारायण भगत विनको जन्म २०२६ साल असार ५ गते भएको हो । २०४४ साल देखि नेकपा मसालबाट पूर्णकालिन राजनीतिमा होमिएका सत्यनारायणपछि एकता केन्द्र हँुदै माओवादीमा प्रवेश गर्नुभएको थियो । सरस्वती मावि पिपरा भलोहियाबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका सत्यनारायण दोश्रो संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीबाट रौतहट क्षेत्र नं. ४ मा १० हजार ८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । एक पटक उर्जा मन्त्री भइसकेका विन हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू