उम्मेदवार
राष्ट्रिय जनता पार्टीका नेता ओम प्रकाशको जन्म २०३० सालमा भएको हो । नेपाली कांंग्रेसबाट राजनीति थालेका ओम प्रकाश अहिले राजपामा हुनुहुन्छ । उहाँले रौतहटबाटै एसएलसी सम्मको अध्ययन पूरा गर्नु भएको छ । उहाँको बसोबास कटहरिया नगरपालिकाको पोखरिया टोलमा छ ।
थप उम्मेद्‌वारहरू