उम्मेदवार
कन्थमनी प्रसाद कलवारको जन्म २०२५ सालमा भएको हो । २०५२ साल देखि नेपाली कांग्रेसबाट राजनीति थालेका जयसवालले एसएलसी उत्तीर्ण गर्नु भएको छ । उहाँ कंकाली माध्यमिक विद्यालय सिम्रौनगढमा अध्ययन गर्नु भएको हो । नेता जयसवाल हाल गरुडा नगरपालिकामा बसोबास गर्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू