उम्मेदवार

रामकिशोर यादवको जन्म २०२६ सालको माघमा बाराको हरिहरपुर ७ मा भएको हो । श्री कंकाली मावि सिम्रौनगढ बाराबाट एसएससी गरेका रामकिशोरप्रसाद यादवले आरके गोयन्का कलेज भारतबाट कानुनमा स्नातक गर्नुभएको छ । २०४६ सालमा नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादव अहिलेसम्म सांसद बन्नुभएको छैन् । रामकिशोर यादव अहिले राजपामा आवद्ध हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू