उम्मेदवार
अच्युत मैनालीको जन्म २०२२ सालको असारमा काभ्रेको कजुञ्जे गाविसमा भएको हो । बसाईँ सरेर बारा पुगेका मैनालीले जुद्ध व्यावसायिक मावि विरगंजबाट एसएलसीसम्मको अध्ययन पूरा गर्नुभयो । उहाँले नेपाल ल क्याम्पस काठमाडौंबाट बिएल र ठाकुरराम बहुमुखी क्याम्पस विरगंजबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०३७ सालमा वाम विद्यार्थी आन्दोलनबाट राजनीति थालेका अच्युत मैनाली लामो समय एमालेको पूर्णकालिन कार्यकर्ता भए पनि एमालेको माथिल्लो पदमा पुग्नुभएको छैन् । उहाँ अहिले एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू