उम्मेदवार
रामबावु कुमार यादवको जन्म २०३२ सालको जेठमा बाराको महेशपुर –२, मा जन्मनुभएको हो । श्री ३ चन्द्र मावि कलैया बाराबाट एसएलसी सम्मको पढाइ सकेका एसएनएस कलेज मोतिहारी भारतबाट आइएस्सी अध्ययन पूरा गरेका यादव अहिले ठाकुरराम बहुमुखी क्याम्पस विरगंजमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययन गरिरहनुभएको छ । २०६२/६३ को जनआन्दोलनमा मधेशी जनअधिकार फोरमबाट राजनीतिमा उदाएका यादव ५ वर्षदेखि फोरम बाराको अध्यक्ष हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू