उम्मेदवार
अध्यानन्द पाण्डेको जन्म २०२३ सालको वैशाखमा बाराको भतौडा –३, मा भएको हो । श्री ३ चन्द्र मावि कलैया बाराबाट एसएलसीसम्मको पढाइ सकेका पाण्डेले ठाकुरराम बहुमुखी क्याम्पसबाट व्यावस्थापन संकायमा प्रविणता प्रमाणपत्रतह सम्मको अध्ययन गर्नुभएको छ । २०३७ सालमा नेकपा मालेबाट राजनीति सुरु गरेका पाण्डेले लामो समय एमालेको पूर्णकालीन कार्यकर्ता भएर काम गर्नुभएको छ । उहाँ अहिले एमाले बाराका सल्लाहकार हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू