उम्मेदवार
लालबाबु सि‌ह भुइहार नेपाली कांग्रेस
लालबावु सिंहको जन्म २०२० सालको वैशाखमा बाराको पुरैनिया –१, मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसी गरेका सिंहले उच्च शिक्षा लिनुभएको छैन् । २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका लालबावु सिंह लामो समय नेपाली कांग्रेसको क्रियाशील र पूर्णकालिन कार्यकर्ता भएर काम गर्नुभएको छ । २०७० सालको चुनावमा समानुपातिक सांसद बनेका सिंह नेपाली कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू