उम्मेदवार
२०१८ सालको कात्तिकमा बाराको भवानीपुरमा जन्मिएका देवनारायण चौधरी पूराना कम्युनिष्ट नेता हुनुहुन्छ । श्री त्रिभुवन मावि विरगंजबाट एसएलसी पास गरेका देवनारायण ठाकुराराम बहुमुखी क्याम्पसबाट व्यवस्थापमा प्रविणता प्रमाणपत्र तह र हरिखेतान बहुमुखी क्याम्पस विरगंजबाट व्यावस्थापन संकायमा स्नातक गर्नुभएको छ । २०३७ सालमा वाम विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका चौधरी २०७२ सालदेखि एमाले बाराको उपाध्यक्ष हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू