उम्मेदवार
विचारीप्रसाद यादवको जन्म २०२१ सालमा प्रसौनी बिर्तामा भएको हो । साधारण लेखपढ गरेपनि विचारी यादवले औपचारिक शिक्षा लिनुभएको छैन । २०४३ सालदेखि मालेको संगठित सदस्य भएका यादव २०४८ सालमा गाविस उपाध्यक्ष हुनुभएको थियो । २०५६ सालको चुनावमा गाविस अध्यक्षमा पराजित यादव २०७० सालको चुनावमा पर्साबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ अहिले पर्सा एमालेको जिल्ला सदस्य हुनुहुन्छ । https://www.facebook.com/bichari.bichariyadav
थप उम्मेद्‌वारहरू