उम्मेदवार
खगराज अधिकारीको जन्म २०१८ सालको चैतमा बेगनास, कास्कीमा भएको हो । अमरसिंह मावि पोखराबाट एसएलसीसम्मको पढाइ पूरा गरेका खगराज अधिकारी पृथ्वीनारायण क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पास गर्नुभएको छ । २०३२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका अधिकारी २०५१ सालमै सांसद बन्नुभएको थियो । उहाँ २०७० सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नुभएको थियो । खगराज अधिकारी अहिले नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को उपाध्यक्ष हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू