उम्मेदवार

विष्णु कुमार कार्कीको जन्म २०२० सालको असोजमा रुपन्देहीमा भएको हो । नवलपरासीकै जनता मावि सेमलाबाट माध्यामिक तहसम्मको शिक्षा लिएका कार्कीले भारतको गोखरपुरबाट स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । अहिले नवलपरासीको मध्यबिन्दुमा बसोबास गर्दै आउनुभएका कांग्रेस नेता विष्णु कुमार कार्कीले ३०३६ सालदेखि नेपाली कांग्रेसको राजनीति सुरु गर्नुभएको हो । अहिलेसम्म सांसद मन्त्री पदमा नपुगेका काकी नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा चयन हुनुभएको थियो ।

थप उम्मेद्‌वारहरू