उम्मेदवार
अब्दुल रजाक गद्दि नेपाली कांग्रेस
खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका अब्दुल रज्जाकको जन्म २०१७ सालमा सिक्टहन –१, रुपन्देहीमा भएको हो । २०७० सालको संविधान सभाको चुनावमा रुपन्देहीको क्षेत्र नम्बर १ बाट विजयी रज्जाकले स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल उहाँ नेपाली कांग्रेस रुपन्देहीको सभापति हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू