उम्मेदवार

पूर्व सभाषद ओमप्रकास यादबको जन्म २०३७ साल वैशाख १४ गते रुपन्देहीको मायादेवी ६ शिवपुरमा भएको थियो । उहाँ पहिलो संविधान सभाको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नु भएको छ । हाल उहाँ रुपन्देहीको मायादेवी –६, शिवपुरमा बसोबास गर्नुहुन्छ ।

थप उम्मेद्‌वारहरू