उम्मेदवार
नेकपा माओवादीको हेडक्वार्टर सदस्य चक्रपाणी खनालको जन्म २०१९ सालको वैशाख २० गते भएको हो । उहाँले एसएलसी उत्तीर्ण गर्नु भएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका खनाल २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा लागेर नेकपा चौथो महाअधिवेशनमा सहभागी हुनुभयो । माओवादी आन्दोलनमा लडाकुका पूर्व डेपुटी कमाण्डर समेत रहेका खनाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।
थप उम्मेद्‌वारहरू