उम्मेदवार
राप्रपा नेपालका केन्द्रीय सदस्य ओमप्रकाश आजादको जन्म २०१३ सालको भदौ ५ गते भएको हो । उहाँले कानुन र व्यवस्थापनमा स्नातक गर्नु भएको छ । उहाँ पहिलो पटक २०४३ सालमा पञ्चायत वडा नं १० को अध्यक्ष निर्वाचित हुनुभएको थियो । राप्रपाको मधेस संगठनको उहाँ उपाध्यक्ष हुनुहुन्छ । हाल नेपालगन्ज उपमहानगरपालिका १० को शीतलनगर बस्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू