उम्मेदवार
दिवान सिंह बिष्‍ट नेपाली कांग्रेस
दिवानसिंह बिष्टको जन्म २०१८ सालको कञ्चनपुरमा भएको हो । रामसिंह र पद्मादेवी बिष्टका छोरा दिवानसिंह बिष्टले महाकाली मावी बेलौरीबाट एसएलसी सम्मको शिक्षा पूरा गर्नुभएको छ । भारतको पब्लिक स्कुल सम्पूर्णनगरबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका बिष्ट २०३६ सालदेखि नै नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँ २०७० सालको चुनावमा १० हजार २ सय ९४ मत ल्याएर विजयी हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू