उम्मेदवार
नर बहादुर धामीको जन्म २०३५ सालको पुसमा पुरचौडी –३, बैतडीमा भएको हो । मालिका मावि पुरचौडीमा ५ कक्षासम्म पढेका धामीले ६ देखि १० कक्षासम्म डिलेश्वरी मावि भटना बैतडीमा पढ्नुभएको थियो । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट उहाँले मानविकी संकायमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । २०४८ सालमा अनेरास्ववियूबाट राजनीति थालेका धामी २०७० सालको चुनावमा पनि नेकपा एमालेको तर्फबाट कञ्चनपुर ३ को उम्मेदवार बन्नुभएको थियो । तर उहाँ पराजित हुनुभयो । उहाँ २०७० सालदेखि नेकपा एमाले महाकाली अञ्चलको सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू