उम्मेदवार
देवकरण प्रसाद कलवारको जन्म २०१० सालमा नवलपरासीको गुठी प्रसौनीमा भएको हो । साधारण लेखपढ मात्रै गर्न सक्ने कलवार नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुनुहुन्छ । उहाँ २०३६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँ नवलपरासीबाट २०७० सालमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।
थप उम्मेद्‌वारहरू