निर्वाचन क्षेत्र
सिराहा २ (ख)

प्रदेशसभातर्फ सिराहाको क्षेत्र नम्बर २ को खमा सुखीपुर नगरपालिकाका १, २, ३, ६, ७, ८, ९ र १० नम्बर वडा, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. १, गोलबजार नगरपालिकाको वडा नं. १३ तथा धनगढीमाई नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र