निर्वाचन क्षेत्र
सिराहा ४

प्रतिनिधिसभातर्फ सिरहा क्षेत्र नम्बर चारमा मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, विष्णुपुर गाउँपालिकाको वडा नम्बर २, ३ र ४, नरहा गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र