निर्वाचन क्षेत्र
सिन्धुली १

प्रतिनिधिसभाका लागि सिन्धुली क्षेत्र नम्बर १ मा दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, गोलान्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको वडा नं ९,१३, १४ पर्छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र