निर्वाचन क्षेत्र
धनुषा १

प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नम्बर एकमा गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिकाको वडा नम्बर ४, क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ८ र ९, मिथिला विहारी नगरपालिकाको नगरपालिकाको वडा नम्बर १, ३, ४ र ५, सवैला नगरपालिका र हंशपुर नगरपालिको वडा नम्बर २, ३, ५, ७ र ८ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र