निर्वाचन क्षेत्र
महोत्तरी २

प्रतिनिधिसभातर्फ महोत्तरीको क्षेत्र नम्बर दुईमा भँगाहा नगरपालिकाको वडा नम्बर १, २, ६, ७, ८, औरही नगरपालिकाको वडा नम्बर ७, ८ र ९, बलवा नगरपालिका, एकडारा गाउँपालिकाको वडा नम्बर ६, लोहरपट्टी नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकाको वडा नम्बर ६ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र