निर्वाचन क्षेत्र
महोत्तरी ४

प्रतिनिधिसभातर्फ महोत्तरीको क्षेत्र नम्बर चारमा औरही नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६, सोनमा गाउँपालिका, साम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका र मनरा शिसवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र