निर्वाचन क्षेत्र
सर्लाही १

प्रतिनिधिसभातर्फ सर्लाहीको क्षेत्र नम्बर एकमा चन्द्रनगर नगरपालिका, ईश्वरपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४, लालबन्दी नगरपालिका, कविलासी नगरपालिकाको वडा नम्बर १, २ र ७ अनि हरिपुर नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७, ८ र ९ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र