निर्वाचन क्षेत्र
सर्लाही २

प्रतिनिधिसभातर्फ सर्लाहीको क्षेत्र नम्बर दुईमा विष्णु गाउँपालिकाको वडा नम्बर ५, ६, ७, ८, ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका, हरिपुर्वा नगरपालिका, पर्सा गाउँपालिका, कविलासी नगरपालिकाको वडा नम्बर ८, ९ र १०, कौडेना गाउँपालिका र इश्वरपुर वडा नम्बर १५ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र