निर्वाचन क्षेत्र
सर्लाही २ (ख)

प्रदेशसभा तर्फ सर्लाही क्षेत्र नम्बर २ (ख) मा कविलासी नगरपालिका वडा नम्बर ८, ९, १०, मलंगवा नगरपालिका, कौडेना गाउँपालिका र विष्णु गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र