निर्वाचन क्षेत्र
सर्लाही ३

प्रतिनिधिसभातर्फ सर्लाहीको क्षेत्र नम्बर तीनमा हरिवन नगरपालिका, वाग्मती नगरपालिका, हरिपुर नगरपालिकाको वडा नम्बर १, कविलासी नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ६, बरहथवा नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १८, चक्रघट्टा गाउँपालिका, वसबरिया गाउँपालिका वडा नम्बर ४, ५ र ६ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र