निर्वाचन क्षेत्र
सर्लाही ४

प्रतिनिधिसभातर्फ सर्लाहीको क्षेत्र नम्बर चारमा बरहथवा नगरपालिकाको वडा नम्ब १, २, ३, ४, १३, १४, १५, वसबरिया गाउँपालिकाको वडा नम्बर १, २, ३, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका,गोडैटा नगरपालिका र विष्णु गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ पर्दछन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र