निर्वाचन क्षेत्र
नुवाकोट १

प्रतिनिधिसभाका लागि नुवाकोट क्षेत्र नं. १ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र