निर्वाचन क्षेत्र
काठमाडौँ ३

प्रतिनिधिसभा तर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, कागेश्वरी मनोहरा नगरपालिकाका १, २ र ३ नम्बर वडा तथा गोकर्णेश्वर नगरपालिकाका सबै वडालाई समावेश गरिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र