निर्वाचन क्षेत्र
काठमाडौँ ४

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १, ७, ८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडालाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र