निर्वाचन क्षेत्र
काठमाडौँ ५

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २, ३, ४, ५ तथा बुढानिलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ नम्बर वडा तथा टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नम्बर वडालाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र