निर्वाचन क्षेत्र
काठमाडौँ ६

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ६ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २६, २७, २८, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ तथा टोखा नगरपालिकाका १, ८, ९, १० र ११ नम्बर वडालाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र