निर्वाचन क्षेत्र
काठमाडौँ ७

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ७ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, १७, १८ र २५ तारकेश्वर नगरपालिकाका ३, ४ र ५ तथा नागार्जुन नगरपालिकाका वडा नं. १, २ र ३ लाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र