निर्वाचन क्षेत्र
काठमाडौँ ८

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ८ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ लाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र