निर्वाचन क्षेत्र
काठमाडौँ ९

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ९ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाका वडा नं. ६, ७, ८, ९ र १० तथा चन्द्रागिरी नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ लाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र