निर्वाचन क्षेत्र
काठमाडौँ १०

प्रतिनिधिसभातर्फ १० वटा क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर १० मा चन्द्रागिरी नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाका सबै वडालाई राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र