निर्वाचन क्षेत्र
ललितपुर १ (क)

ललितपुर क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ कमा गोदावरी नगरपालिकाका १, २, ३, ४, ५, १३ नम्बर वडा, कोन्ज्योसोम गाउँपालिकाका १, ४ र ५ नम्बर वडा तथा महांकाल गाउँपालिकाका सबै वडा समेटिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र