निर्वाचन क्षेत्र
काभ्रेपलान्चोक १

प्रतिनिधिसभाका लागि काभे्रपलाञ्चोक क्षेत्र नं. १ मा चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका वडा नं. ६, नमोबुद्ध नगरपालिका धुलिखेल नगरपालिका वडा नं. ८, ९, १०, ११, १२, पनौती नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९ र १० राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र