निर्वाचन क्षेत्र
काभ्रेपलान्चोक २

प्रतिनिधिसभाका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, पनौती नगरपालिकाको वडा नं. १, २, ३, ११, १२ र बेथानचोक गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५ छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र